Logo

सेयर बजार अस्वभाविक बढेसँगै लगानीकर्तालाई नेप्सेको सुझावः नोक्सानी कम गर्न कम्पनीको बिश्लेषण गरी लगानी गर्नु

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार रकम तथा नेप्से परिसुचक हालसम्मकै उच्च बिन्दुमा पुगेपछि लगानीकर्तालाई सहज रहन जारी गरेको छ । मंगलबार नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेको र कारोबार रकम समेत नेप्से इतिहासमै हालसम्मको बढी भएसँगै नेप्सेले विज्ञप्तीनै जारी गरेर लगानीकर्तालाई उक्त सुझाव दिएको हो । ‘मंगलबार १ लाख १५ हजार कारोबारमा…