Logo

कोरोनामा सरकारको राहत : औषधि र मेडिकल सामग्री आयातमा भन्सार महशुल र कर छुट

काठमाडौं । सरकारले कोरोनाको उपचार तथा रोकथाममा आयात हुने स्वास्थ्य सामग्री आयातमा भन्सार महशु ल तथा कर छुट दिने निर्णय गरेको छ । नेपाल सरकारबाट कोभिड–१९ संक्रमित बिरामीहरूको लागि प्रयोग हुने औषधि तथा मेडिकल सामग्रीहरू आयात गर्दा भन्सार महशुल लगायतका शुल्क र कर दिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक…