Logo

शंकर ग्रुप र इन्फिनिटी होल्डिङद्वारा अस्पताललाई साढे ३ करोड बढीको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । कोभिड–१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृखंला सुरु गरेका छन् । दुबै समूहले संयुक्त रुपमा हालसम्म साढे ३ करोड रुपैयाँ भन्दा बढिको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपंक्तिमा खटिएका ‘कोभिड वारियर’ हरुलाई हस्तान्तरण गरिसकेका छन्…