Logo

एक बर्षमै १६ अर्ब कमाउने आईएसपीले मागे साढे ३ अर्ब बुझाउन १० बर्षे किस्ता सुविधा

काठमाडौं । एक बर्षमै करिव १६ अर्ब रुपैयाँ बढी आम्दानी गर्दै आएका इन्टरनेट सेवाप्रदायक (आइएसपी)हरुले ३ अर्ब ६४ करोड रुपैयाँ बुझाउन १० बर्षसम्मको किस्ता सुविधा माग गरेका छन् । सुरुवातदेखि सपोर्ट र मेन्टेनान्स चार्जमा लाग्ने रोयल्टी र ग्रामीण दूरसंचार विकास कोष (आरटीडीएफ)को रकम बुझाउन आनाकानी गर्दै आइरहेका विभिन्न ९ इन्टरनेट सेवाप्रदायक कम्पनीले सर्वाेच्चले तिर्नैपर्नै आदेश…