Logo

उखु र दुध किसानको बक्याैता भुक्तानीका लागि २ अर्ब निकासा, दशैं अघि नै किसानको खातामा जम्मा हुने

काठमाडौं । सरकारले उखु र दुध किसानको बक्यौता रकम भक्तानीको प्रकृया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रकम भुक्तानीको लागि गरेको पहल अनुसार शुक्रवार अर्थ मन्त्रालयले उखुको लागि १ अर्व ४५ करोड ३२ लाख रुपैयाँ र दुधको रकम भुक्तानी लगायतका लागि ६० करोड रुपैयाँ निकासा गरेको हो । यसअघि मन्त्रालयको पहलमा मन्त्रीपरिषदको…