Logo

पछिल्लो २४ घण्टामा थप ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि, १९० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थ ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ५२ पुगेको छ ।…