Logo

कोरोना नियन्त्रणमा अष्ट्रेलिया सरकारको सहयोग, साढे ६३ करोडको प्रतिवद्धता

काठमाडौं । नेपालमा कोरोना नियन्त्रण तथा रोकथामका लागि अष्ट्रेलिया सरकारले ७ मिलियन डलर अर्थात ६३ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । पछिल्लो समय नेपालमा कोरोनाको दोस्रो भेरियन्टले भयावह रुप लिईरहेका बेला अष्ट्रेलिया सरकारले सहयोग गर्ने भएको हो । अष्ट्रेलियाले बंगलादेश, नेपाल र श्रीलंकालाई कोरोना नियन्त्रणका लागि भन्दै १ करोड १७ लाख डलरको…