Logo

एकैदिन ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि हुँदा ८ हजार ८४८ जना संक्रमण मुक्त, १२९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १९ हजार ३ सय ५७ पीसीआर परीक्षणमा ८ हजार ५ सय ९१ जना र ७ सय ४८ एन्टिजेन परीक्षणमा ३ सय ८९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४…