Logo

बैंक वित्तीय संस्थालाई गभर्नरको चेतावनी, ५० हजारभन्दा तलको रकम ट्रान्सफर र झिक्न नदिए कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० हजार रुपैयाँ भन्दा कम रकम डिपोजिट (अन्य व्यक्तिको खातामा जम्मा) नलिने र झिक्न नदिने बैंक तथा वित्तीय संस्थालाई कारबाहीको दायरामा ल्याउने भएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कारोनाको कारण देखाउँदै ग्राहकसँग ५० हजार रुपैयाँभन्दा कम रकम डिपोजिट लिन र चेक सटही गर्न रोक लगाएसँगै राष्ट्र बैंकले…