Logo

राष्ट्रपतिबाट राष्ट्रघाती नागरिकता अध्यादेश जारी, अब जन्मसिद्ध सन्तानलाई वंशजको नागरिकता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरेकी हुन् । राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रघाती कदमको रुपमा लिँदै आएको उक्त कदमलाई राष्ट्रपति भण्डारीले समर्थन गर्दै अध्यादेश जारी गरेकी हुन् । मौजुदा व्यवस्था अनुरुप जन्मको आधारमा…