Logo

के कोभिड-१९ खोपले बच्चाहरूमा ‘मायोकार्डिटिस’ हुन्छ ? यस्तो छ अध्ययनको निष्कर्ष

काठमाडौं । पछिल्लो समय बच्चाहरुका लागि पनि कोरोना (कोभिड–१९) विरुद्धको खोप लगाउन शुरु गरिएको छ । अमेरिका, क्यानाडालगायतका देशहरुका साथै भारतले पनि बच्चाहरुलाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिसकेका छन् । बच्चाहरुलाई कोरोनाविरुद्धको खोप लगाएसँगै विभिन्न समस्या आएकोबारे अहिले सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) अमेरिकाले अध्ययन गरिरहेको छ । कोभिड–१९ भ्याक्सिन पाएपछि लगाएका बच्चाहरूमा…