Logo

जुम्लामा शुरु भयो मार्सी धानको रोपाइँ, यस्तो छ मार्सी धान खेतीको विधि र विशेषता

काठमाडौं । जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु भएको छ । देशभर कोरोनाको कहरका कारण निषेधाज्ञा जारी रहेको भए पनि यहाँका स्थानीयवासी भने सामाजिक दुरी कायम गर्दै रोपाइँमा लागि परेका छन् । कोरोना भाइरसको दोेस्रो लहरको सङ्क्रमण रोकथामका लागि जुम्लाको प्रशासनले पनि एक महिनादेखि  निषेधाज्ञा जारी गरेको छ । यो याममा जुम्लाका किसान भने सामाजिक दूरी…