Logo

कोभिडका कारण ४.१ प्रतिशत आर्थिक बृद्धि हुन कठिन छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ४.१ प्रतिशत आर्थिक बृद्धि हुन कठिन रहेको बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण २०७७र७८ सार्वजनिक गर्दै उनले कोभिड–१९ ले अर्थतन्त्रमा आएको सुस्तताले यस्तो अवस्था आएको बताए । सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। केन्द्रीय तथ्याङ्क विभागले भने ४।१ प्रतिशत हुने संशोधित अनुमान गरेको…