Logo

काठमाडौं महानगरद्वारा समुदायमा एन्टिजेन परीक्षण शुरु, कोरोना भएकालाई समुदायबाट छुट्याईने

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुरु गरेको वृहत एन्टिजेन विधिबाट एकै दिन ९ सय ५७ जनाले कोभिड परीक्षण गरेका छन् । दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण दर बढ्न थालेपछि कामपाले समुदाय स्तरमा वृहत परीक्षण थालेको हो । शुक्रबारदेखि गरिएको परीक्षण्मा ३० महिला र ३४ पुरुष गरी ६४ जनामा कोरोना पोजेटिभ देखिएको छ । इपिडिमियोलोजी तथा रोग…