Logo

फ्रीज र वाशिङ मेसिनको मूल्य घट्ने

काठमाडौं । सरकारले घरायसी विध्युतीय सामग्रीको भन्सार मूल्य घटाएको छ । यसले फ्रीज तथा वासिङ मेशिनजस्ता सामग्रीको मूल्य घट्नेछ । आगामी बजेटमार्फत यस्तो व्यवस्था गरिएको हो ।