Logo

काठमाडौंमा आजदेखि २१ गतेसम्म विकास बैंकका यी शाखामात्र खुल्ने, कुन दिन कुन बैंकको शाखा खुल्छ ? (सूचीसहित)

काठमाडौं । काठमाडौंमा आजदेखि २१ गतेसम्म विकास बैंकहरुका सिमित शाखामात्र खुल्ने भएको छ । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अनुसार डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा आवद्ध राष्ट्रिय स्तरका ८ सदस्य विकास बैंकहरुले निश्चित मिति तय गरेर सेवा दिन लागेका हुन् ।विश्वब्यापी रुपमा फैलिएरहेको कोभिड १९ संक्रमण जोखिम न्यूनिकरण गर्दै उच्च सतर्कताको साथमा बैंकिङ्ग सेवा प्रवाह गर्ने सम्वन्धमा…