Logo

अमेरिकी नेटवर्क विस्तार गर्दै कतार एयरवेज, साप्ताहिक उडान संख्या पनि थप

काठमाडौ । कतार एयरवेजले आगामी जुन १ देखि आफ्ना ४ साप्ताहिक एटलान्टा उडानहरू पुनः सुरुवात गर्ने भएको छ । जसले उक्त नेटवर्कमा हवाई गन्तव्य संख्या १२ पुग्नेछ ।​ कोभिड–१९ महामारी अघिको संख्या भन्दा यो दुई बढी भएको एयरवेजले जनाएको छ । एयरलाइन्सले बोस्टन, मियामी, न्यूूयोर्क, फिलेडेल्फिया, सानफ्रान्सिस्को र सिएटलमा सेवा बढाउँदै संयुक्त राज्य अमेरिकाभरी ८५…