Logo

एनएमबि बैंकद्वारा जारी गरिएको उर्जा नेपालमै पहिलो ऋणपत्रमा आकर्षण, ४ दिनमै मागभन्दा अत्याधिक आवेदन

काठमाडौं । एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक उर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै माग भन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आइतबारदेखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्य दिन भित्रै अत्याधिक आवेदनको कारणले बिक्री बन्द गरिएको बैंकले जनाएको छ । एनएमबि बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड…