Logo

पातलो प्लाष्टिक झोला प्रयोग गर्न साउन १ गतेबाट रोक, प्लास्टिक उद्योगले नयाँ उपकरण जडान गरे नगद अनुदान दिने

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक प्लाष्टिक झोलामा प्रतिवन्ध लगाएको छ । वातावरण विभागले सोमबार एक सूचना जारी गर्दै पसल, उद्योग, डिपार्टमेन्टल स्टोरलगायतलाई वैकल्पीक झोला प्रयोग गर्न निर्देशन दिएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक बर्षको बजेट भाषण मार्फत ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय…