Logo

मंगलबार प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपालमा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका सोमबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुन मंगलबार बढेर प्रतितोला ९४ जार ५ सय पुगेको हो । यस्तै आज नेपालमा चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । सोमबार १ हजार ३ सय…