Logo

बजेटमा ढुंगा–बालुवा निकासीसम्बन्धी भएको व्यवस्थाप्रति अर्थ मन्त्रालयको स्पष्टीकरण : चुरे क्षेत्रको दोहन हुन दिदैनौं, निकासी रोक्दैनौं (विज्ञप्तिसहित)

काठमाडौँ । अर्थ मन्त्रालयले बजेटमा व्यवस्था गरिएको खानीजन्य ढुंगा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा कम गर्ने प्रावधान प्रति स्पष्टिकरण दिएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस विषयमा हाल व्यक्त भएका धारणाहरु प्रति ध्यानाकर्षण भएको उल्लेख गरेको हो । मन्त्रालयले नेपाल सरकार चुरे क्षेत्रको संरक्षण गर्न र सम्बर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख…