Logo

कोरोना महामारीका कारण विश्वमा बेरोजगारी भयावह, सन् २०२२ सम्ममा २० करोड ५० लाख मानिस बेरोजगार हुने

काठमाडौं । कोरोना महामारीका कारण विश्वमा बेरोजगारीको सङ्ख्या बढ्ने जनाएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बुधवार एक प्रतिवेदन प्रकाशन गर्दै कोभिड महामारीका कारण रोजगारीमा पर्ने असरको विस्तृत विवरण प्रस्तुत गरेको छ । सो प्रतिबेदनमा कोरोनाको महामारीका कारण विश्वमा लाखौँले रोजगारी गुमाएको तथा नयाँ रोजगारीका लागि तयार रहेका लाखौँ बेरोजगार भएका उल्लेख गरेको छ ।…