Logo

साल्ट ट्रेडिङ र खाद्यले सुरु गरे बजेटले घोषणा गरेको छुट कार्यान्वयन, के–केमा कति पाइन्छ छुट ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य तथा व्यापार कम्पनी लिमिटेडले सरकारले बजेटमार्फत घोषणा गरेको छुट कार्यान्वयन सुरु गरेका छन् । सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्य मार्फत यी दुई कम्पनीबाट उपभोक्तले खरिद गर्ने खाद्य सामग्रीमा निषेधाज्ञा अवधिभर २० प्रतिशत छुट गर्ने घोषणा गरेको थियो । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य…