Logo

सामाजिक सुरक्षा कोषमा सहभागी हुन बैंकहरु किन अनिच्छुक ? यसकारण दबाब दिँदै छ सरकार !

काठमाडौं । सामाजिक सुरक्षा कोषले नेपालमा संचालित उद्योग तथा प्रतिष्ठानलाई अनिवार्य रुपमा कोषमा आवद्ध कुन भन्दै अत्यन्त जरुरी सूचना जारी गरेसँगै बैंक तथा वित्तीय संस्था कर्मचारी संघले विज्ञप्तीनै जारी गरेर अन्दोलनमा उत्रने घोषणा गरेको छ । पछिल्लो समय धेरैजसो उद्योग प्रतिष्ठान कोषमा आवद्ध भएपनि बैंक तथा वित्तीय संस्थाहरु भने उक्त कोषमा आवद्ध हुन आनाकानी गर्दै…