Logo

‘सफा हिमाल अभियान २०२१’ को समापन, कोकाकोलाले नेपालमै प्लास्टिक रिसाइकल गर्ने

काठमाडौँ । एक भर्चुअल प्रेस सम्मेलनमा कोका–कोलाले नेपालमा वर्ल्ड विथआउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराएर विश्व वातावरण दिवस मनाएको छ र विश्वकै एक मध्यको सबैभन्दा ठूलो हिमाल सफाई कार्यक्रमको दोस्रो संस्करण “सफा हिमाल अभियान २०२१” को समापनको घोषणा गरेको छ । २७,६७१ किलोग्राम फोहोर, ४ वटा मृत शरिर र एउटा मानव अवशेष सगरमाथा, लोत्से,…