Logo

नेपालमा रियलमी ८ सार्वजनिक, ६४ एमपी ट्रेन्ड सेटिङ क्यामेरासहित यस्ता छन् विषेशताहरु

काठमाडौं । रियलमीले नेपाली बजारमा रियल मी ८ सार्वजनिक गरेको छ । यो मध्यम रेन्जको नम्बर सिरिज हो । ३ वर्षको अवधिमा ६ वटा जेनेरेसन अपग्रेड र ३ करोड ३० लाख बिक्रीका साथ यो मोबाइल फोनको क्षेत्रमा उत्कृष्ट सिरिजका रुपमा देखा परेको छ । रियलमी ८ उत्कृष्ट विकासका साथ ६४ एमपी सेन्सर र नयाँ ट्रेन्ड…