Logo

महालक्ष्मी लाइफको प्रिमियम शुल्क तिर्न सकिएन ?, अब लाग्दैन विलम्ब जरिवाना शुल्क

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले निषधाज्ञाको समयमा प्रिमियम तिर्दा लाग्ने जरिवाना शुल्कमा छुट दिने भएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले महामारीका कारण जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्न ढिला भएको ग्राहकलाई लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरेको हो । कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको…