Logo

सांग्रिला डेभलपमेन्ट बैंकको ७५ करोडको डिबेन्चर असार ६ देखि बिक्रीमा, ९ प्रतिशत ब्याज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्रीमा ल्याउने भएको छ । बैकले आगामी असार ६ गतेदेखि ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७” को निष्काशन गर्न लागेको हो ।  असार ६ गतेदेखि निश्कासन हुने ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ…