Logo

महामारीले अर्थतन्त्रका सबै क्षेत्रमा समस्या, साझा प्रयासबाट मात्रै समस्या समाधान हुने महासंघ उपाध्यक्ष संघइको धारणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको उल्लेख गर्दै साझा प्रयासबाट मात्रै समस्याको समाधान हुने स्पष्ट पारेको छ । महासङ्घका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघइले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९ औँ बैठकलाई नेपालको रोजगारदाताका तर्फबाट शुक्रबार सम्बोधन गर्दै कोरोनाका कारण आर्थिक सामाजिक…