Logo

सिटिजन लाइफको अनलाईन बीमा दाबी सेवा सजिलो, २ दिनमै मृत्यु दाबी रकम हस्तान्तरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनअघि मात्र ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत अनलाईन बीमा दाबी सेवाको आरम्भ गरेको थियो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टीकापुर शाखाबाट बीमा गरेकी, टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ बस्ने शोभाकुमारी बमको हालसालै कोरोनाको कारण टीकापुर अस्पतालमा मृत्यु भएको थियो । बीमितका अभिकर्ताले अनलाईनबाटै दाबी प्रक्रिया अगाडि बढाएका…