Logo

एफक्यानद्धारा निषेधाज्ञाअघि म्याद सकिएका निर्माण आयोजनाको अवधि एक वर्ष थप्न माग

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले गत वैशाख १६ गतेभन्दा अघि म्याद समाप्त भएका आयोजनाको म्याद एक वर्ष थप गर्न माग गरेको छ । महासंघको प्रतिनिधिमण्डलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री उमाशंकर अरगरियालाई भेटी आर्थिक वर्ष २०७८÷०७९ को बजेटबारे महासंघको धारणा पनि पेश…