Logo

सेयर बजारमा लगानी गर्न सही कम्पनी कसरी छान्ने ? यस्ता छन ५ नियम

काठमाडौं । जुनसुकै क्षेत्रमा पनि दीर्घकालिन फाईदा दिनसक्ने कुनै पनि कम्पनीमा लगानी गर्नु लगानीकर्ताको प्रमुख प्राथमिकता रहन्छ । लगानी गर्नका लागि कुनै सही कम्पनी छान्नु भनेको घर बनाउँदा त्यसको जग बलियो बनाउनुुजस्तै हो । यसरी सही कम्पनी छान्ने धेरै किसिमका प्यारामिटरहरु हुन्छन् । तपाईँ आफ्नो एक गल्तीले कुनै नराम्रो कम्पनीमा लगानी गरेको खण्डमा ठुलो नोक्सान…