Logo

कोरोना भाइरस उपचार : कोभिडबाट जीवन रक्षा गर्ने अर्को उपचार पत्ता लाग्यो

काठमाडौं । सस्तो औषधि डेक्सामेथासोनले कोभिडबाट हुन सक्ने मृत्युलाई कम गर्ने कुरा पत्ता लागेको ठिक एक वर्षपछि अध्ययनकर्ताहरूले अर्को जीवन रक्षक उपचार पत्ता लगाएको दाबी गरेका छन्। तर नयाँ उपचार महँगो छ र यो उपचारमा एन्टीबडीलाई शरीरमा प्रवेश गराएर भाइरसलाई निर्मूल पार्ने काम हुने गर्छ। परीक्षणको नतिजाबाट यसले गम्भीर लक्षणका साथ अस्पताल भर्ना भएका ३३…