Logo

सवारी साधनसमेत खुलाउने गरि काठमाडौंको निषेधाज्ञा थप गर्ने तयारी, निर्णय लिन सिडियोको बैठक बस्दैं

काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ देखि जारी निषेधाज्ञा अब धेरै हदसम्म सहज हुने भएको छ । उपत्यकामा संक्रमण घट्दै गएको र नागरिकस्तरबाटै निषेधाज्ञा उल्लंघन हुन थालेपछि अब निषेधाज्ञा खुकुलो बनाउनुको विकल्प नभएको निष्कर्ष निकालिएको छ । सोबारे निर्णय लिन तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ) को बैठक बस्दै छ। बैठक आज दिउँसो बस्ने भनिएको…