Logo

कोभिड प्रभावित पर्यटन कर्मचारीलाई नागरिक लगानी कोषको साथ, ल्यायो बिशेष सापटी सेवा

काठमाडौं । नागरिक लगानी कोषले पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीका लागि विशेष सापटी सेवा ल्याएको छ । पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अबकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको हो ।…