Logo

सोमबार सुनको मूल्य प्रतितोला ४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आईतबारको तुलनामा सोमबार सुनको मूल्य बढेर प्रतितोला ९० हजार ४ सय रुपैयाँ पुगेको हो । महासंघका अुनसार आईतबार नेपाली बजारमा सुन प्रतितोला ९ हजार रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५…