Logo

विश्वभर १७ करोड ८४ लाख बढि कोरोना संक्रमित, यस्तो छ बढि प्रभावित १० देशका सङ्क्रमित र मृतकको संख्या

काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १७ करोड ८४ लाख ३६ हजार २ सय ८८ जना रहेको छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ६४ हजार ७ सय ४२ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित दश देशका सङ्क्रमित र…