Logo

निषेधाज्ञा खुलेलगत्तै इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्दै सरकार : मोटरसाइकल स्कुटरले २५ सय तिनुपर्ने

काठमाडौं । सरकारले जारी निषेधाज्ञा खुलेलगत्तै सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने भएको छ । गत चैत महिनामै अनिवार्य गर्ने भनिएको इम्बोस्ड नम्बर प्लेट जडानको काम निषेधाज्ञालगायतका कारणले पछि धकेलिएको थियो । सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगभग जडान गरिसकिएपनि अन्य (निजी तथा सार्वजनिक) सवारीसाधनमा भने अझै जडान गर्न बाँकी छ । अब…