Logo

ग्लोबल आइएमई लघुवित्तद्धारा ग्राहक सदस्यहरुलाई करिब ३२ लाख नगद सहयोग प्रदान

काठमाडौं । ग्लोबल आइएमई लघुबित्त वित्तीय संस्था लिले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई ३२ लाख सहयोग गरेको छ । लघुवित्तले कुल रकम रु. ३१,६३,४५० सहयोग वितरण गरेको हो । जसमध्ये मनाङ र मेलम्चीको बाढी पहिरो बाट प्रभावित सदस्यहरुलाई ५,१९,००० तथा कोरोना भाईरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्च बापत रकम रु. २६,४४,४५०…