Logo

सर्वोत्तम सिमेन्टको विशेष साधारणसभा, सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

काठमाडौं । सर्वोत्तम सिमेन्तले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको कार्यालय न्यौपाने टावर तीनकुनेमा बिहीबार भएको कम्पनीको विशेष साधारणसभाले उक्त निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १९.११८ प्रतिशत बोनश सेयर र १.००६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरी उक्त लाभांश…