Logo

अघि बढ्यो नयाँ ब्रोकर थप्ने प्रक्रिया : पब्लिक कम्पनीले मात्रै लाइसेन्स पाउने, पुरानालाई पनि पब्लिकमा लगिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर थप गर्ने प्रक्रिया अघि बढाएको छ । पछिल्लो समय सेयर बजारमा लगानीकर्ता थपिनुका साथै कारोबार रकमसमेत उच्च बढेसँगै नयाँ ब्रोकर थप गर्न माग उठ्दा बोर्डले नयाँ ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाएको हो । हाल नयाँ सेयर ब्रोकर थप गर्ने प्रक्रिया अघि बढेको र केही समयभित्रै आवेदन माग…