Logo

नेपाल बैंकले शुरु गर्यो क्रेडिट कार्ड सेवा, न्यूनतम २० हजारदेखि अधिकतम सीमा ५ लाख कायम

काठमाडौं । नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । यस सुविधा अन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा २० हजारदेखि अधिकतम सीमा ५ लाख कायम गरिएको बैंकले जनाएको छ । भिसा इन्टरनेशनलसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोगबाट पीओएस टर्मिनल, एटीएम तथा अनलाइन प्रणाली मार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिने…