Logo

के राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धि गर्दैछ ? यसो भन्छन् राष्ट्र बैंकका प्रवक्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी वृद्धि सम्बन्धमा हालसम्म कुनै छलफल नभएको र मौद्रिक नीतिमार्फत पूँजी वृद्धि हुने सम्भावना समेत नरहेको स्पष्ट पारेको छ । पछिल्लो समय बजारमा राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धि गर्नेजस्ता विषय उच्च रुपमा उठेपछि राष्ट्र बैंकले सो…