Logo

एक अर्ब रुपैयाँको ‘आरविवि म्युचुअल फण्ड १’ भोलिदेखि खुला हुने, यसरी गर्न सकिन्छ लगानी

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत एक अर्ब (दश करोड ईकाई) को आरविवि म्युचुअल फण्ड–१ यही असार २३ गते बुधबार देखि बिक्री खुल्ला गर्न लागेको छ । यस योजनाको कोष प्रर्वद्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यो…