Logo

‘आरबिबी म्युचुअल फण्ड १’ को बिक्री खुल्यो, सात वर्षको अवधिमा १६० प्रतिशतसम्मको प्रतिफल

आजदेखि राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबिबी म्युचुअल फण्ड–१ को बिक्री खुला भएको छ । यसको योजना व्यवस्थापक आरबिबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रर्वद्धक राष्ट्रिय वाणिज्य बैंक हो । अङ्कित मूल्य रु १० का दरका रु १० करोड इकाइ जारी गरिने छ । यसमध्ये रु एक करोड ५० लाख इकाइ वा कूल बिक्री भएको…