Logo

आजबाट खुल्यो युनियन लाइफको ६४ लाख ५० हजार कित्ता आईपीओ, यसरी गर्नुस आवेदन

काठमाडों ।  युनियन लाइफ इन्स्योरेन्सले आजबाट ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । उक्त सेयर कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी…