Logo

उपभोक्ता व्यवहारमा कोरोनाले ल्यायो विश्वव्यापी परिवर्तन, नेपाली पनि ई-कमर्शतिर झुम्मिए

काठमाडौं । सन २०१९ को डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना संक्रमण (कोभिड–१९) महामारीले विश्व भ्रमण गरिसकेको छ । विश्वका प्रायः धेरै देश प्रभावित बनाएको कोरोना नयाँ–नयाँ भेरियन्टको उत्परिर्वनका कारण अझै कहिलेसम्म रहने हो भन्ने आँकलन गर्न सकिने अवस्था छैन । कोरोाकै कारण विश्वमा विभिन्न परिवर्तनहरु भएका छन् । कोरोना महामारी शुरु भएयता जारी निषेधाज्ञा र…