Logo

आईतबारदेखि अन्तरराष्ट्रिय उडान संख्या थपिँदै, कुन गन्तव्यमा कति उडान हुँदैछन् ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आईतबारदेखि लागु हुनेगरी अन्तरराष्ट्रिय उडान थप गरेको छ । यसअघि हप्तामा २४ उडान हुनेगरी अनुमति दिएको प्राधिकरणले आगामी आईतबादेखि पुनः उडान थप गरेको हो । जसमार्फत आइतबारदेखि ११ वटा एयरलाइन्सले नेपालबाट विभिन्न देशमा उडान भर्ने भएका हुन् । यसअघि उडान भर्दै आएका नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, कतार एयरलाइन्स, टर्की…