Logo

युवाहरुको नयाँ स्टार्टअप ‘लस्कर फुड्स’, एक क्लिकमा खानेकुरा अर्डर गर्न सकिने

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाण्डौैैंमा आफ्नो सेवा सञ्चालन गरेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । लस्कर फुड्स कोरोना महामारीको बीच निस्केको एक प्लेटफर्म हो । भौतिक रुपमा मानिसहरु रेष्टुरेण्टमा उपस्थिति नहुने हुँदा आफूले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पु¥याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर…