Logo

माई सेकेण्ड टिचरले शैक्षिक अभिनय गराउने, प्रतिस्पर्धाका लागि दरखास्त आह्वान

काठमाडौं । नेपालमै बनेर विश्वका विकसित २० मुलुकहरुका २०० भन्दा बढी विद्यालयहरु माझ प्रयोग हुँदै आएको प्रख्यात ई–लर्निङ्प्लेटफर्म माई सेकेण्ड टिचरले ई–लर्निङ् भिडियोहरुमा अभिनय गर्नका लागि प्रतिभाशाली कलाकारहरुलाई आमन्त्रण गरेको छ । छोटो समयमै विश्वस्तरका कैयौं अवार्डहरुद्वारा सम्मानित यस प्लेटफर्म हालसालै नेपालमा पनि सार्वजनिक गरिएको थियो । यस प्लेटफर्म हाल २५ हजार भन्दा बढी विद्यार्थीहरुले…